
काठमाण्डु, १४ चैत –पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादी नेता बाबुराम भट्टराईले क्याम्स पढाएका छन् ।
उनले शुक्रबार पहिलो कक्षा लिएका हुन् ।
ललितपुरको बालकुमारीमा रहेको स्कूल अफ म्यानेजमेन्ट प्रमिस कुसुम कलेजमा भट्टराइले कक्षा लिएका हुन् ।
भट्टराईले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणमा युवाको भूमिका विषयका एमबीए अध्ययनरत विद्यार्थीलाई पढाएका थिए । त्यस क्रममा उनले पढाउन नभइ विध्यार्थीसँग सिक्न आएको बताए ।
पछिल्लो पटक भट्टराईलाई अध्यापनक लागि प्रस्ताव आउन थालेको छ ।