टनकपुरको पक्षमा सभासद बोल्ने

काठमाण्डु टुडे २०७० फागुन १९ गते २:२६ मा प्रकाशित

काठमाण्डु, १९ फागुन –व्यवस्थापिका–संसद्को बैठक आज बस्दैछ ।

संसद भवन नयाँबानेश्वर बस्ने बैठकमा बिभिन्न अध्यादेशहरु पेश हुने कार्यसुची छ । त्यस्तै बैठकमा सभासदहरुले बिभिन्न बिषयमा आफ्ना धारणा राख्ने बुझिएको छ ।

केहि दिन अघि प्रधानमन्त्रीले टनकपुर भारतको नै भएको धारणा राखेपछि आजको बैठकमा प्रतिपक्षी दलका सभासदहरुले कडा आवाज उठाउने तयारी गरेका छन् ।

यस अघि बसेको बैठकले ‘आर्थिक अध्यादेश २०७०’ बहुमतले स्वीकृत गरेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us