ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शैनिक खेलकुद तथा शारिरिक तालिम केन्द्रमा जारी राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा प्रतिष्पर्धा गर्दे नेपाली सेनाका खेलाडी । तस्विर : फणीन्द्र फुयाल