‘एमालेले छोडे पनि हामी उठाउछौं राष्ट्रपतिको एजेण्डा’

काठमाण्डु टुडे २०७० माघ २६ गते १०:४७ मा प्रकाशित

Kamal-Thapaकाठमाण्डु, २६ माघ –  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरु नयाँ राष्ट्रपतिको निर्वाचनको पक्षमा रहेको भन्दै कुनै पनि हालतमा यो एजेण्डा छोड्ने बताएका छन् ।

सत्ताको स्वार्थ र भागबण्डामा अल्झेर एमालेले यो मुद्दा छोडेको भन्दै थापाले आफूहरु नयाँ राष्ट्रपति निर्वाचनकै पक्षमा रहेको बताए ।

सामाजिक सञ्जाल ट्विटरमा थापाले राप्रपा नेपालले संविधानसभामा यो एजेण्डा उठाइरहने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us