यस्तो देखियो सोनाम ल्होसार (फोटो फिचर)

काठमाण्डु टुडे २०७० माघ १७ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, १७ माघ – शुक्रबार सोनाम, ल्होसार तामाङ समुदायले देशभर हर्षाेल्लासका साथ मनाउँदैछन् । तामाङ समुदायले चन्द्र पात्रो अनुसार २८५० औं सोनाम ल्होसारलाई घोडा वर्षको रुपमा स्वागत गरेका छन् ।

ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । सोनाम ल्होसारका अवसरमा राजधानीमा देखिएका केही दृष्यहरु ।

DSC_3874DSC_3734DSC_3833DSC_3752DSC_3777DSC_3821DSC_3840DSC_3851DSC_3858DSC_3884DSC_3856

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us