सीरियाको रासायनिक हतियार सुपुर्दगीमा अमेरिकी चासो

काठमाण्डु टुडे २०७० माघ १७ गते ३:५४ मा प्रकाशित

syria_chemical_weapon_624x351_reutersकाठमाण्डु, १७ माघ – सीरिया आफ्नो रासायनिक अतियार सुपुर्दगीको मामलामा निकै सुस्त गतिमा अघि बढेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी रक्षा मन्त्री चक हेगलले सीरिया रासायनिक हतियार सुपुर्दगीका लागि तय समयसीमाभन्दा पछि चलिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सीरियाको रासायनिक अतियार नष्ट गर्ने प्रक्रियाको निगरानी गरिरहेको ‘अर्गनाइजेसन फर प्रोहिबिशन अफ केमिकल वेम्प्स (ओपीसीडब्ल्यू)ले यस विषयमा हेगमा बैठक बसेर छलफल गरिरहेको छ ।

सीसियामा रहेका सम्पूर्ण हतियार यसै वर्षको जुन ३० सम्ममा सीसियाबाट हटाईसक्नु पर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us