एमाओवादी पूर्व पोलिटब्युरो बैठक सुरु

काठमाण्डु टुडे २०७० माघ १५ गते १०:४७ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १६ माघ – एकीकृत माओवादीको पूर्वपोलिटब्युरो सदस्यहरुको बैठक सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बैठक बसिरहेको छ ।

बैठकमा केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us