कष्टकर दैनिकी

काठमाण्डु टुडे २०७० माघ १५ गते १:५० मा प्रकाशित

SG_Myagdi Tuin

कालीगण्डकी नदीमाथि पर्वत मल्लाजको बगरदेखि म्याग्दीको घतान गाविसको रातोपहिरा तर्फ टुईनमा चढेर आउँदै बंगुर फार्मका मजदुरहरु । उनीहरुले बंगुरको दाना ओसार्न र बेनी आउन जान यही टुईनको प्रयोग गर्छन् । तस्वीर :  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us