श्रम

काठमाण्डु टुडे २०७० पुष २३ गते ५:४१ मा प्रकाशित

Silauta-banaudaiकाठमाण्डुको गोङ्गबु सडक छेउँमा आइ सिलौटा बनाएर बेच्दै आएका भारतीय नागरिक सुहान कुच्बाहाडिया । सिलौटा बेचेर औसतमा दैनिक ३ सय रुपैयाँ कमाउने उनले यही व्यवसायबाट तीनजनाको परिवार पाल्दै आएका छन् । तस्विर : दिनेश श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us