पुनमको एक रातको रेट एक करोड

काठमाण्डु टुडे २०७० पुष १५ गते ४:४६ मा प्रकाशित

poonam-pandey1पुनम पाण्डेयको नाम नसुन्ने कमै होलान् । भारतीय मोडल पुनम बिभिन्न हर्कतको कारण चर्चामा आउँछिन् । कहिले नाङ्गा तस्विर सामाजिक सन्जालबाट सार्बजनिक गरेर त कहिले विवादास्पद अभिव्यक्तिले उनी चर्चा चुलिन्छ ।

रुपमा पनि सुन्दरी पुनम सर्बाधिक महंगो मोडलको रुपमा परिचित छिन् । बलिउडमा उत्तेजक नाचगानमा उनको सर्बाधिक माग हुने गर्दछ ।

उनले हरेक नयाँ बर्षमा आफ्नो रेट तय गर्छिन् । यसपाली सन् २०१४ को नयाँ बर्षमा पनि उनले आफ्नो नयाँ रेट तोकेकी छन् । उनले सन् २०१४ मा तय गरेको आफ्नो नयाँ रेट एक करोड भारु हो । सन् २०१४ मा उनले एक रात आफ्नो प्रस्तुति देखाउँदा एक करोड भारु लिने निर्णय गरेकी हुन् ।

उनको यो नयाँ रेट धेरैको पहुँचभन्दा बाहिर छ । उनलाई यतिधेरै महंगो पैसा तिरेर कसले काम दिन्छ त्यो भने हेर्न बाँकी छ ।

यसअघि उनको एकमात्र फिल्म नशा रिलिज भएको थियो । तर, त्यो फिल्म फ्लप भयो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us