
पेन्टिङहरु तपाईंले धेरै देख्नु भएको छ । तर, यहाँका पेन्टिङ विशेष खालका छन् । जसमा चित्रकारले आफ्नो नाङ्गो तस्विर आफै बनाएका छन् । कसैले बाख्रासँग सेक्स गरिरहेको चित्र बनाएका छन् त कसैले रोमनको भगवान सामू नाङ्गै उँभिएका काल्पनिक चित्र बनाएका छन् ।
सुन्दा कुनै ‘ब्लुफिल्म’ जस्तो लागे पनि यो एक कला मात्रै हो । यी चित्रहरु इटलीमा प्रदर्शनीमा राखिएको छ । यसलाई ‘इरोटिकेम सिक्रेट’ नाम दिइएको छ ।
अष्ट्रियाका महिला र पुरुष गरी तीनजना चित्रकारले यी पेन्टिङ बनाएका हुन् । क्लाउडिया फेयर, बेनिया फेयर र बेरोनिका बायरले चित्र कोरेका हुन् ।
डेनियल फेयरले आफ्नै तस्विर बनाएका छन् । चित्रमा उनले बाख्रा र एक मुर्तिसँग सेक्स गर्न लागेको देख्न सकिन्छ ।
यी चित्रकारहरुले इटलीको साँस्कृतिक विभागको अनुमति लिएर चित्र कोरेका हुन् । आफ्नो चित्रलाई यीनिहरुले पौराणिक खालको भएको बताएका छन् ।