यही हो विश्वकप ट्रफी

काठमाण्डु टुडे २०७० पुष ७ गते ३:०९ मा प्रकाशित

world-cup-troophy शनिबार दशरथ रंगशालामा विश्वकप फुटबल ट्रफी उचाल्दै राष्ट्रपति डा. रामवरण यादव । सन् २०१४ मा ब्राजिलमा हुने विश्वकपको ट्रफी बिभिन्न ९० देशमा प्रदर्शन गर्ने कार्यक्रम अनुसार फिफाले शनिबार नेपाल ल्याएको थियो । तस्विर : काठमाण्डु टुडे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us