चित्रमा पीडा
काठमाण्डु टुडे
२०७० मंसिर २९ गते १४:०१ मा प्रकाशित
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका दिन शनिबार महिला आयोग परिसरमा पौरखी नेपालको कार्यक्रममा आप्रवासन कामदारले भोगेका पीडा–वेदनालाई चित्रमार्फत उतार्दै विजेश्वरी उच्चमाविका विद्यार्थीहरु । तस्विरः सिबी अधिकारी, रासस