अब आफ्नो भाषामा चलाउनुस् मोबाइल

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ५:३८ मा प्रकाशित

samsung-galaxy-s-duos-2काठमाण्डु–कोरियाली स्मार्टफोन कम्पनि सामसुङ्ग इलेक्ट्रोनिक्सले एक नयाँ फोन सार्बजनिक गरेको छ । जसको मूल्य भारु १० हजार ९९९ छ । यो फोनमा १० भारतीय भाषा छन् ।

भारतीय बजारलाई लक्षित गरी बनाइएको यो फोनमा हिन्दी, पन्जाबी, बंगला, तमिल, तेलगु, कन्नड, मलयालम, असमी, मराठी र गुजराती भाषा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारको भाषा छानेर फोन प्रयोग गर्न सक्छन् ।

सामसुङ ग्यालेक्सी स्मार्टफोन सीरीजमा ४ हजार ९ सय रुपैयाँदेखि लिएर ४७ हजार ९ सय रुपैयाँसम्ममा उपलब्ध छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us