माइक्रोम्याक्सले ल्यायो सस्तो फोन

काठमाण्डु टुडे २०७० मंसिर २० गते ६:०३ मा प्रकाशित

macromaxभारतीय कम्पनि माइक्रोम्याक्सले एक नयाँ टच स्क्रीन भएको मोबाइल फोन सार्बजनिक गरेको छ । बोल्ट  A 61 नाम दिइएको सो मोबाइलको मूल्य ४ हजार ९ सय ९९ भारतीय रुपैयाँ मात्रै छ । हाल यो फोन कम्पनिको आधिकारिक वेबसाइटमा मात्र बिक्रीको लागि राखिएको छ । बजारमा केही दिनभित्रै आउने सो कम्पनिले जनाएको छ ।

मेटालिक बडी भएको यो फोनमा थ्री जी कनेक्टिविटी र दुबै तर्फ क्यामरा रहेको छ । अरु के के फिचर्स छ त यसमा ?

डिस्प्ले स्क्रीन 4 इंच

2 मेगा पिक्सलको मेन क्यामरा

0.3 मेगापिक्सलको फ्रन्ट क्यामरा

1 GHz को प्रोसेसर

256 MB को र्‍याम (RAM)

3G सर्विसको लागि कनेक्टिविटी

512 MB को इन्टरनल मेमोरी

माइक्रो एसडी कार्डको साथमा16 जीबीसम्म बढाउन सकिने

1500mAh क्षमता को ब्याट्री

3.55 घन्टाको टक टाइम

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us