चिसोमा तातो माया

काठमाण्डु टुडे २०७० मंसिर १० गते १४:४१ मा प्रकाशित

#CHINA-HEILONGJIANG-SNOW(CN)चीनको उत्तर–पूर्वी क्षेत्र हेलियाजियाङमा भारी हिउँका बीचबाट अभिभावकसँगै स्कुलबाट घर फर्कंदैं एक बालक । हिमपातका कारण सो क्षेत्रमा स्कुलहरु बन्द भएका छन् । तस्विरः सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us