इतिहासको सम्झना
काठमाण्डु टुडे
२०७० मंसिर ५ गते ३:५९ मा प्रकाशित
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र तत्कालीन विद्रोही माओवादी अध्यक्ष प्रचण्ड । २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो । तस्विर : काठमाण्डु टुडे