
ल्हासा–तिब्बत स्वायत्त प्रदेशको जनकँग्रेसले अनुमोदन गरेको ल्हासाको पूरानो शहरको सुरक्षा सम्बन्धी नियम आगामी अक्टुबरदेखि लागू हुदैछ । पूरानो शहरको कुल क्षेत्रफल,पुरातात्विक साँस्कृतिक अवशेषको संरक्षण जस्ता बिषय नियममा समेटिएका छन ।
ल्हासा समुन्द्र सतहदेखि तीस हजार सात मिटरको उचाईमा पर्छ । पूरानो शहर ल्हासाको केन्द्रीय भाग हो । पूरानो शहरको कुल क्षेत्रफल एक दशमलव ३३ वर्गकिलोमिटर छ,२३ वटा गुम्बा,५६ वटा प्राचीन आँगन र धेरै मूल्यवान साँस्कृतिक पुरातात्विक सम्पदा पूरानो शहरमा छन । सीआरआइ