धेरै राजश्व तिर्ने नेपालका प्रमुख दश कम्पनी

काठमाण्डु टुडे २०७० असोज ७ गते ५:५१ मा प्रकाशित

logoकाठमाण्डू, ७ असोज–नेपाल सरकारलाई धेरै राजश्व तिर्नेको सूचीमा सरकारी स्वामित्वको नेपाल टेलिकम सबैभन्दा अगाडी छ । यो क्रम केहीवर्षदेखि चलिरहेको छ । त्यसो त सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंक पनि राजश्व तिर्ने प्रमुख दश भित्र परेका छन । प्रमुख दश राजश्व तिर्नेमा बैंकहरु धेरै रहेका छन भने नेपाल टेलिकमपछि एनसेल मोबाईलले सरकारलाई बढी राजश्व तिर्ने गरेको छ ।Tax
त्यसपछि कृषि बिकास बैंक, चौथो नम्बरमा नेविल बैंक, पाँचौं नम्बरमा नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड, त्यसपछि स्टाण्र्डस चाटर्स बैंक, सातौं नम्बरमा हिमालयन बैंक लिमिटेड, आठौं नम्बरमा सूर्य नेपाल, नवौं नम्बरमा बैंक अफ काठमाण्डू लिमिटेड र दशांै नम्बरमा राष्ट्रिय बाणिज्य बैंकले सरकारलाई राजश्व तिरेको अमेरिकाको जीआरजी र्याकिङ्गले जनाएको छ ।
जीआरजी र्याकिङ्गले आफ्नो साईटमा यसरी लेखेको छ ।

The service sector has emerged as the biggest income tax payer to the government even as the manufacturing sector have been reeling due to infrastructure- and labour-related problems.

Among the top 10 companies that were the highest income taxpayers last fiscal year 2011-12, only Surya Nepal could make it on highest tax payers’ list this year. All the other companies are from the service sector with as many as seven banks and two telecom operators making the list.

However, the might of telecom giants has dwarfed others by the share size of tax they pay to the government. State-owed Nepal Telecom paying out Rs 5.64 billion is once again the highest incometax payer to the government, according to the Inland Revenue Department. Ncell came second with the payment of Rs 1.48 billion.

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us