यस्ता छन पुरस्कृत हुने भाग्यमानी कर्मचारीहरु

काठमाण्डु टुडे २०७० भदौ २१ गते १८:०७ मा प्रकाशित

निजामती सेवा दिवसका अवसरमा सरकारले बिभिन्न क्षेत्रका कर्मचारीलाई पुरस्कृत गरेको छ । मन्त्रिपरिषदको शुक्रवार बालुवाटारमा बसेको बैठकले पुरस्कार पाउने कर्मचारीको सूची अनुमोदन गरेको हो । मन्त्रिपरिषदले पारित गरेको पुरस्कृत हुनेहरुको सूची जस्ताको तस्तै ।

Page1

 

 

Page2

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us