समाचार

बिहीबारदेखि देशभर भर्ना अभियान

२०७२ वैशाख ३ गते ९:३७

भक्तपुर,३ वैशाख- शिक्षा विभागले बिहीबारदेखि देशभर भर्ना अभियान सञ्चालन गरेको छ । ‘हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔँ,सबै बालबालिकालाई विद्यालय पठाऔं’ भन्ने नारासहित विभागले बिहीबारदेखि देशभर भर्ना अभियान सञ्चालन गरेको विभागका महानिर्देशक डिल्लीराम रिमालले जानकारी दिए ।   महानिर्देशक रिमालका अनुसार अहिलेसम्म ९६...

खोलामा डुबेर ३ बालबालिकाको मृत्यु

२०७२ वैशाख ३ गते ८:२१

धनगढी,३ वैशाख-कैलालीको अत्तरिया नगरपालिका–१३ स्थित मनहरा खोलामा नुहाउने क्रममा डुबेर बिहीबार तीन बालिकाको मृत्यु भएको छ ।   खोलामा डुबेर अत्तरिया नगरपालिका–१३ का गोरख गिरीका १२ वर्षीया छोरी करिश्मा गिरी तथा धनगढी नगरपालिका–१० शिवनगरका रमेश नाथका छोरीहरु १२ वर्षीया अस्मिता नाथ र आठ वर्षीया...

महामारी रोक्न युद्धस्तरमा काम गर्नुस् : प्रधानमन्त्री

२०७२ वैशाख ३ गते ८:१४

काठमाण्डु ,३ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्रालयलाई जाजरकोटमा फैलिएको स्वाइन फ्लुको रोकथाम र उपचार युद्धस्तरमा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्र उप्रेती र स्वास्थ्य...

उदयपुरमा पाठ्यपुस्तकको अभाव चर्कंदै

२०७२ वैशाख ३ गते ७:५७

उदयपुर,३ वैशाख-नयाँ शैक्षिकसत्रको सुरुवातसँगै उदयपुर जिल्लामा विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तकको अभाव देखिन थालेको छ । गत वर्षको जस्तै यसवर्ष पनि शैक्षिकसत्र सुरु भइसकेपनि समयमै पाठ्यपुस्तक प्राप्त हुन नसक्ने स्थिति देखापरेपछि विद्यार्थी तथा अभिभावक चिन्तित बन्न थालेका छन् ।   विशेष गरेर निजी विद्यालयमा अध्ययन...

राप्रपाले १३ दिनसम्म औपचारिक कार्यक्रम नगर्ने

२०७२ वैशाख ३ गते ७:१९

काठमाण्डु,३ वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक मनाउन १३ दिनसम्म पार्टीको कुनैपनि औपचारिक गतिविधि सञ्चालन नगर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बिहीबार बसेको बैठकले सात दिनसम्म पार्टीको झन्डा झुकाउने,७५ जिल्लामा शोकपुस्तिका राख्ने र १३औँ पुण्यतिथिका...

जाजरकोटमा मृत्यु हुनेको संख्या १८ पुग्यो

२०७२ वैशाख ३ गते ७:१०

जाजरकोट,३ वैशाख-मौसमी ङ्खलूका कारण जाजरकोटमा थप एक जनाको मृत्यु भएको छ । गएराति नायकवाडा गाविस वडा नं ४ का ५५ वर्षीय शरण चलाउनेको मृत्यु भएको हो ।   नायकवाडा गाविसको वडा नं १, २, ३ र ४ मा एकै घरमा तीनभन्दा बढी बिरामी परेको...

जबर्जस्ती करणी गर्ने ७४ जना पक्राउ

२०७२ वैशाख ३ गते ६:३३

काभ्रे, ३ वैशाख– काभ्रेपलाञ्चोक जिल्लामा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका मुद्दामा पहिल्लो पाँच वर्षमा ७४ जना पक्राउ परेका छन् । ती घटनामा अझै १३ फरार छन् । पछिल्लो पाँच वर्षमा ७३ जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ । दर्ता...

थापाको अन्त्येष्टि राजकीय सम्मानका साथ शुक्रबार बेलुकी गरिने

२०७२ वैशाख ३ गते ५:३८

काठमाण्डु, ३ चैत–भारतको मेदान्त अस्पतालमा बुधबार राति निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टिका लागी थापाको शव ल्याउने तयारीसमेत थालेको छ । आजै अपराह्न थापाको शव नेपाल ल्याउनेगरी सरकारले तयारी थालेको जनाएको छ । नेपाल...

चट्याङले लियो शिक्षकको ज्यान

२०७२ वैशाख ३ गते ४:४०

कञ्चनपुर, ३ वैशाख– बैतडीको कुवाकोट गाविसमा बुधबार साँझ चट्याङमा पररेर एक शिक्षकको मृत्यु भएको छ । कुवाकोट गाविस–२ का ४५ वर्षीय वीरबहादुर साउदको मृत्यु भएको प्रहरी चौकी पुरचुडीहाडका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर सिंहले जानकारी दिए । घर फर्किने बेला पानी परिरहेकाले बाटो छेउकै...

स्वाइन फ्लुको महामारीका कारण जाजरकोटका ४ सय ३२ विद्यालय बन्द

२०७२ वैशाख ३ गते ४:०६

जाजरकोट, ३ वैशाख – जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि यहाँका सबै विद्यालय आजदेखि बन्द गरिएको छ । जिल्लाका २७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको निर्णयअनुसार १५...

थापाको निधनसँगै राजनीतिको एक युगको समाप्त भएको छ : भट्टराई

२०७२ वैशाख ३ गते ३:५४

काठमाण्डु, ३ चैत– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनसँग राजनीतिको एक युगको समाप्ता भएको बताएका छन् । थापाप्रति फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै बिहीबार भट्टराइले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘नेपाली राजनीतिका एक शीर्ष व्यक्तित्व पूर्व प्र। म। सूर्य बहादुर थापाको आकस्मिक...

इलाममा विद्यार्थी स्वागत तथा घरदैलो अभियान सुरू

२०७२ वैशाख ३ गते ३:३२

इलाम, ३ वैशाख – ‘हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔँ, सबै बालबालिकालाई विद्यालय पठाऔँ’ भन्ने नाराका साथ बुधबारदेखि इलाममा भर्ना अभियान सुरू भएको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गरी कोही पनि विद्यालय बाहिर छैनन् भन्ने सन्देश दिन जिल्लाका सम्पूर्ण विद्यालयले भर्ना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us