राजनीति

एमाले सचिवालय बैठक जारी

२०८२ वैशाख १ गते १४:१०

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेको सचिवालय बैठक जारी छ । एमाले मुख्यालय च्यासलमा केहि बेर अधि मात्रै सचिवालयको बैठक सुरु भएको एमालेका एक सचिवालय सदस्यले जानकारी दिएका छन । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी...

राजतन्त्र भूत भइसक्यो, भविष्य होइनः गोकुल बास्कोटा

२०८२ वैशाख १ गते १२:२६

काठमाण्डू, १ वैशाख– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल प्रसाद बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको बताएका छन । राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका छन । एमाले सांसद बास्कोटाले भने, ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’...

०८२ साल नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छः पूर्वराजा शाह

२०८१ चैत ३० गते १८:१२

काठमाण्डू, ३१ चैत– पूर्व राजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन । आज (आइतबार) नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन । उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने...

एमालेले बोलायो सचिवालयको बैठक

२०८१ चैत ३० गते १७:४१

काठमाण्डू, ३१ चैत– सत्ता घटक दल एमाले सचिवालयको बैठक बोलाएको छ । एमालेले भोली (सोमबार) बिहान ११ः ३० बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको एक सचिवालय सदस्यले जानकारी दिएका छन । एमाले मुख्यालय च्यासलमा बोलाइएको बैठकको एजेन्डा समसामयिक राजनीति हुने केन्द्रीय कार्यालय सचिव डा....

पूर्वराजा शाहले भनेः तीनकुने घटना सुन्दा दुःख लाग्यो

२०८१ चैत ३० गते १७:१७

काठमाण्डू, ३१ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन । उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै...

तीनकुने घटनाबारे बोले पूर्व राजा शाह

२०८१ चैत ३० गते १७:१०

काठमाण्डू, ३१ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन । उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै...

अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छः प्रचण्ड

२०८१ चैत ३० गते १६:०२

काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नयाँ सरकार निमार्ण हुने दिशातर्फ देश अधि बढ्ने बताएका छन । आज (आइतबार) गृहजिल्ला चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले अहिले नयाँ...

०८१ औसत रह्यो, नयाँ साल राम्रो गरौंः प्रचण्ड

२०८१ चैत ३० गते १५:४४

काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८१ साल राजनीतिक घटनाक्रमको हिसाबले औसत भएको बताएका छन । साथै ०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको उनको बुझाइ छ । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँगको कुराकानीमा...

स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्री ओलीको आग्रह

२०८१ चैत ३० गते १५:३२

काठमाण्डू, ३१ चैत– एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न आग्रह गरेका छन । आज (आइतबार) झापाको गौरादह नगर अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले वर्तमान सरकार रचनात्मक कामबाट विकसित गराउने...

कुनै पनि दलको बहुमत आउन गाह्रो छः देउवा

२०८१ चैत ३० गते १३:४५

काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन । आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले समावेशी र...

‘सरकारतिर त्यति ध्यान हाम्रो चाहिँ छैनः प्रचण्ड

२०८१ चैत ३० गते १२:५८

काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन । उनले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले...

नयाँ वर्षमा नयाँ सरकार बन्छः प्रचण्ड

२०८१ चैत ३० गते ११:४०

काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन । उनले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us