भाडादरमा मनोमानी, आफ्नै मामाबाट भान्जा ठगिए

२०७३ माघ १४ गते १३:२१

काठमाण्डु, १४ माघ – यातायातको नयाँ भाडादर कायम भए पनि सोलुखुम्बुका यातायात व्यवसायीबाट यसको उल्लङ्घन भइरहेको पाइएको छ । गत माघ ५ गतेबाट नयाँ भाडादर निर्धारण गरी कार्यान्वयन गर्ने सहमति भए पनि व्यवसायीले अझै यात्रुबाट बढी भाडा असुल्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us