सेयर बजार ६५ अङ्कले घट्यो

२०७३ माघ १७ गते १७:३६

काठमाण्डु, १७ माघ -बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । निरन्तर ओरालो लागेको नेप्से आज ६५।४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ । आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो । आज सबैभन्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us