आहा रारा गोल्ड कपको उपाधि मनाङ मस्र्याङ्दीलाई

२०७३ माघ १६ गते १०:३९

काठमाण्डु, १६ माघ– पन्ध्रौँ आहा १ रारा गोल्ड कपको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लबबीच आज भएको फाइनल खेलमा मनाङले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै यस वर्षको रारा गोल्ड कप फुटबल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us