रौतहटमा चिसोका कारण छ जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष १५ गते १३:०१ मा प्रकाशित

  रौतहट, १५ पुस–रौतहटमा जारी शीतलहरका कारण मंगलबार सङ्ग्रामपुर गाविस ९ का ६५ वर्षीय जनक हजारी पासवानको मृत्यु भएको छ ।

यस सँगै रौतहटमा चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

अत्याधिक चिसाका कारण कठ्याङ्ग्रिएुर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चार दिनदेखि घाम नलागेका कारण दलित र गरिब बस्तीका बासिन्दा प्रत्ययक्ष प्रभावित भएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us