मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०८३ असार ३० गते १५:५७ मा प्रकाशित

काठमाण्डू, ३० असार– प्रधानमन्त्री बालेन शाह (वालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us