
काठमाण्डु – भारतको एक गाउँमा बाख्रीले कुकुर जन्माएको छ । कुकुरको जस्तो स्वरुप देखिने सो पाठोको ८ खुट्टा र ३ कान रहेको छ ।
बाख्रापालक किसान शान्ताराम मोरेको गोठमा जन्मिएको पाठोलाई स्थानीयले आश्चर्यजनक मानेका छन् ।
बाख्रीको पाठो जन्माएको केहि घण्टामा नै मृत्यु भएको थियो ।