रास्वपा महाधिवेशनमा खानाको मेन्यूः खसीको मासु देखि च्याउ, पापड, आलुसम्म

काठमाण्डु टुडे २०८३ असार ८ गते १५:५५ मा प्रकाशित

काठमाण्डू, ८ असार– आइतबार देखि चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन तीन दिन सम्म चल्लने छ ।

महाधिवेशनमा सहभागीका लागि खानामा च्याउ, पापड, आलु, बोडी काउली र खसीको मासुसम्मको व्यवस्था गरिएको छ । बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us