रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

काठमाण्डु टुडे २०८३ असार ७ गते १३:२८ मा प्रकाशित

काठमाण्डू, ७ असार– सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरीएको छ ।

आज (आइतबार) केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us