मन्त्रिपरिषद्को बैठक जारी

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १५:०१ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।

बैठक केहिबेर अधिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

आजको बैठक नियमित बैठक भएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us