काठमाण्डू, २२ जेठ– राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजीनामा दिएका धवलशमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ ।
आज (शुक्रबार) प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको हो ।