मन्त्रिपरिषद बैठक जारी

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १३:०८ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– प्रधानमन्त्री तथा मन्त्रीपरिष्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।

प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us