पोखराबाट काठमाण्डू जाँदै गरेको बस तनहुँमा दुर्घटना

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– पोखराबाट काठमाण्डूको लागि छुटेको बस तनहुँको शेराफाँटमा दुर्घटनामा परेको छ । दुर्घटनाबारे थप विवरण आउँदैछ । घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिएका छन ।

स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका छन् । घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us