एमाले प्रमुख सचेतकमा ऐन महर
काठमाण्डु टुडे
२०८३ वैशाख ११ गते १६:०८ मा प्रकाशित
काठमाण्डू, ११ वैशाख– एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।