धमाधम लाइसेन्स वितरण

काठमाण्डु टुडे २०८३ वैशाख १० गते १५:३२ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरणको कार्य सुरु गरेको छ ।

मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ ।

अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us