संसद्को अर्को बैठक चैत २२ गते

काठमाण्डु टुडे २०८२ चैत १९ गते १६:२५ मा प्रकाशित

काठमाण्डू, १९ चैत– गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचन पछि पहिलो पटक आज प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ ।

सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us