एमसीसी खारेज गर्नुपर्छः हर्क साम्पाङ

काठमाण्डु टुडे २०८२ चैत १९ गते १५:४० मा प्रकाशित

काठमाण्डू, १९ चैत– श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले यस्तो माग गरेका हुन् । उनले भने, ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ ।

भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु, ‘देशको लस्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us