काठमाण्डू, २१ फागुन– काठमाण्डू महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन ।
काठमाण्डू महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा डंगोलले विहान ९ बजे मतदान गरेकी हुन ।
उनले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्न समेत अनुरोध गरेकी छन ।