गृहमन्त्री अर्यालले ललितपुर-३ मा गरे मतदान
काठमाण्डु टुडे
२०८२ फागुन २१ गते १०:५९ मा प्रकाशित
काठमाण्डू, २१ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर–३ बाट मतदान गरेका छन् ।
ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।