काठमाण्डूको तारकेश्वर–४ मा शंकास्पद वस्तु फेला

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १०:३० मा प्रकाशित

काठमाण्डू, २१ फागुन– काठमाण्डूको तारकेश्व नगरपालिका–४ स्थित डाँछीमा शंकास्पद बस्तु भेटिएको छ ।

उक्त शंकास्पद बस्तु भेटिएको स्थान छेउमा मतदानस्थल छ ।

अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेर उक्त वस्तु डिस्पोज गरिरहेको छ । अन्य सुरक्षा निकाय पनि सो क्षेत्रमा सक्रिय छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us