काठमाण्डू, २१ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् ।
१६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ ।