दोलखामा हवाई फायर

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १०:१४ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरीएको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो ।

अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने । दोलखाको मालु मतदानस्थलमा विवाद भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us