काठमाण्डू, २१ फागुन– विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि यसपटक रोल्पाबाट मतदान गरेका छन ।
यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान महासचिव विप्लवले यस पटक मतदान गरेका हुन । विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् ।