कोशीका ७ मतदानस्थलमा मतदान सुरु हुन बाँकी

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ८:५१ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– कोशी प्रदेशका ७ मतदान स्थलहरुमा मतदान सुरु हुन बाँकी रहेको छ । यो प्रदेशका विभिन्न ७ ठाउँहरुमा मतदान सुरु हुन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।

कोशी प्रदशेमा १ हजार ९०७ मतदान स्थलहरु छन् । जसमध्ये १ हजार ९ सय मतदान स्थलमा भने मतदान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us