हर्क साम्पाङले गरे मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ८:४७ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन ।

साम्पाङ्ले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन ।

साम्पाङ सुनसरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us