कुलमान घिसिङले गरे मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ७:२४ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– पूर्व मन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन ।

आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

घिसिङ काठमाण्डू–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us