नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाण्डु टुडे
२०८२ फागुन १९ गते १०:१८ मा प्रकाशित
काठमाण्डू, १९ फागुन– काठमाण्डूको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
आज (मंगलबार) बिहान भएको दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।