दुर्गा प्रसाईँ पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन १७ गते ८:३३ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– विवादास्पद मेडिकल व्यवसासी एवं अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us