काठमाण्डूको जहरसिंह पौवामा भारी असिना पानी

काठमाण्डु टुडे २०८२ फागुन १२ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– काठमाण्डूको जहरसिंह पौवामा भारी असिना पानी परेको छ । आज (मंगलबार) दिउँसो यो क्षेत्रमा असिना पानी परेको हो ।

साँखुबाट थोरै उचाइमा रहेको यो असिना पानी परेसँगै चिसो पनि बढेको छ । वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार, बागमती र गण्डकीका भित्रि पहाडी क्षेत्रमा मंगलबार दिउँसो चिसो बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us